हिपमत डटकम

बुधबार, बैशाख २२, २०७८ || 633  पटक पढिएको

आज शेयर बजार ओरालो लागेको छ । ०.१९ प्रतिशत अर्थात ५ दशमलव ९ अंकले घटेर २६ सय ४९ दशमलव ६० विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६३ अंकले घटेर ४ सय ३७ दशमलव ८१ विन्दुमा झरेको हो ।

नेप्सेको अनुसार आज २१८ कम्पनीको ७८ हजार ७७१ पटक कारोबार भएर ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको १ करोड ४८ लाख ६७ हजार ९९५ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।

बुधबार व्यापार, हाइड्रोपावर, फाइनान्स र निर्जीवन बीमाको नेप्से सुचक बढेका छन् भने अन्य ९ समुहको घटेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!