हिपमत डटकम

सोमबार, बैशाख १३, २०७८ || 691  पटक पढिएको

कञ्चनपुरको एक विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएको छ।

पुनर्वास नगरपालिका वडा नम्बर ८ मा रहेको समशिक्षा इन्टरनेशनल निकेतनका दुई जना विद्यार्थी र एक जना शिक्षकमा कोरोना संक्रमण देखिएको हो।

आइतबार गरिएको पिसीआर परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ।

वडाध्यक्ष राना श्रवणका अनुसार विद्यालयको पठनपाठन वैशाख २५ गतेसम्मका लागि बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!