हिपमत डटकम

आइतबार, बैशाख ०५, २०७८ || 551  पटक पढिएको

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा नजानुको कारण सुनाएका छन् । उनले हिजोको सर्बदलीय बेठकलाई कथित बैठकको संज्ञा समेत दिएका छन् । उनले बैठकमा आफूलाई नबोलाईएको पनि जानकारी गराएका छन् ।

आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘चेइ नभनी कुकुर पनि कसैको घर जाॅदैन रे!मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन।जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी,ल.पु.मा सोध्दा कुनै जानकारी थिएन।पछि मिडियाबाटै सुनियो-MCCबैठक बहिष्कार पो भएछ!’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!