हिपमत डटकम

शुक्रबार, चैत्र २०, २०७७ || 670  पटक पढिएको

नेकपा एमाले (खनाल–नेपाल) पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको बुई चढेर आफ्ना नेताहरूलाई कारबाही गरेको टिप्पणी गरेकी छन् ।

बिहीवार राति एक ट्वीट गर्दै उनले साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य नहुने समेत बताएकी छन् ।

 

उनले भनेकी छन्,’षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकता देखि एकता भंगसम्म आयो । यि सबै नक्कली र निश्चित स्वार्थका लागि थिए। फेरी जसले पार्टी बनायो उसैलाई कारबाही ? साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन। कसैको बुई चढेर जे गरिँदैछ त्यो गलत गरिँदैछ। हेक्का राखौं- बुई चढ्ने लड्छ । र षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छ।’

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!