हिपमत डटकम

शनिबार, चैत्र १४, २०७७ || 788  पटक पढिएको

गोरखा । आफैं चढेको ट्याक्टरले किचेर गोरखामा एकजनाको मृत्यु भएको छ । बाह्रकिलोबाट छेवेटार जाँदै गरेको ग १ त ४३७१ नम्बरको ट्याक्टरले किचेर गोरखा नगरपालिका–१० अमलपानीका डिलबहादुर नेपालीको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको पछाडि चढेर जाँदै गरेको बेला खसेर पछाडिको टायरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।
ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!