हिपमत डटकम

शुक्रबार, चैत्र ०६, २०७७ || 822  पटक पढिएको

शुक्रवार दिउसो १ बजेका लागि बोलाइएको बैठकमा दलीय आधारमा सम्वोधनको लागि समय छुट्याइएको संघीय संसद सचिवालय स्रोतले जानकारी दियो ।

नेकपा एमालेका तर्फबाट प्रदीप ज्ञवालीले बोल्ने छन भने कांग्रेस र नेकपा माओवादी केन्द्रले अहिलेसम्म नाम दिएका छैनन् ।

प्रतिनिधि सभा बैठकको लागि पूर्व सांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने लगायतका कार्यसूची छन् । फागुन २३ गते शुरु प्रतिनिधि सभाको शुरुको बैठक अवरुद्ध भएको थियो भने दुइ बैठक शोक प्रस्ताव पारित गरेर टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!