हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 1087  पटक पढिएको

बैंकिङ कसुर मुद्दामा फरार दुईजना अभियुक्तलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएका ६३ वर्षीय महेन्द्रनारायण श्रेष्ठ र काठमाडौं बुढानिलकण्ठ घर भएका लाक्पा लामा छन् ।

उच्च अदालत पाटनले ०७७ माघ ९ मा महेन्द्र नारायण श्रेष्ठलाई बीस लाख जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो ।

०७७ माघमा उच्च अदालतले लाक्पा लामालाई १० लाख ४५ हजार जरिवाना र ४ दिन जेल सजाय हुने फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागी उनिहरुलाई अदालतमा उपस्थित गराइएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!