हिपमत डटकम

मंगलबार, कार्तिक १२, २०८२ || 1214  पटक पढिएको

सङ्घीय सरकारले सांसदहरूको स्वकीय सचिवको सुविधा कटौती गर्ने निर्णय गरेपछि बागमती प्रदेशका सांसदका स्वकीय सचिवहरूको तलब भत्ता रोकिएको छ।

प्रदेश सरकारले यसबारे कुनै निर्णय नगरेकाले सचिवालयले तलब निकासा गर्न नसकेको बागमती प्रदेशसभा सचिव रामकुमार पौडेलले बताए। संघीय निर्णय बाध्यकारी नभए पनि प्रदेश सरकारको निर्णयपछि मात्र भुक्तानी प्रक्रिया अघि बढ्ने उनले स्पष्ट पारे। यसअघि सचिवहरूले भदौ महिनासम्मको तलब भत्ता प्राप्त गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!