हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 495  पटक पढिएको

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाका निर्णय केहीबेरमा सार्वजनिक गर्ने तयारी गरेको छ । भेलामा आएका सुझावलाई एकीकृत गर्न शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । नेताहरुले भेलाको समीक्षा गर्दै निर्णय र आगामी कार्य योजनाबारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

ललितपुरको सानेपास्थित हेरिटेज गोर्डेनमा भएको भेलामा नेता माधव कुमार नेपालले प्रतिवेदन पेश गरेका थिए । उक्त प्रतिवेदनमाथि १० समुहमा समूहगत छलफल गर्दै सुझाव समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!