हिपमत डटकम
बिराटनगर ,१९ माघ :नेपालि सुन्दरीहरुको सुचीमा पर्ने एक नाम हो – सहाना ब्रजचार्य । निकै सुन्दर सारीरिक बनावट भएकी साहाना मिस नेपाल २०१० को फस्ट रनरअप साथै मिस नेपाल अर्थ २०१० पनि हुन् । उनले “गुडबाई काठमाडौ” मा गेस्ट अपिरियन्सको भुमिकामा अभिनय समेत गरेकी छन् । पछिल्लो समय उनी नायिका प्रीयंका कार्कीको ब्याचलर पार्टिको लागि थाईल्यान्ड पुगेकी थिइन् ।

बेला बेला विभिन्न बहानामा चर्चामा आइरहने सेलिब्रेटी भित्र उनि परेपनी हालभने चर्चा भन्दा बाहिर नै छिन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम कल कान्तिपुरमा भीजे को रुपमा प्रस्तुत भए पछि उनको लोकप्रियताले शिखर चुमेको थियो । त्यसपस्चात उनले एनटिभी प्लसमा नमस्ते टि भी शो संचालन गरिन ।

साहाना युवा पिढी माझ निकै लोकप्रिय मोडल तथा भीजे को रुपमा अग्र स्थान मा छिन । थाइल्यान्ड पुगेपछी उनले आफ्नो बोल्ड एन्ड ब्युटी अवतारलाई ईन्स्टाग्राममा सार्बजनिक गरेरहेकी छन् । ५ फिट ८ इन्च अग्ली साहाना सामाजिक संजालमा पनि निकै सक्रिय छिन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!