हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 638  पटक पढिएको

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले एक जनालाई किर्ते कागजात बनाइ ठेक्का हात पारेको आरोपमा पक्राउ गरेको छ।

बुधबार साँझ ठेकेदार राजेन्द्र महर्जनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिइन्।

उनलाई सिआइबीले ललितपुरबाट पक्राउ गरेको हो।

‘उनले बौद्ध गुम्बा विकास समितिको लेटर प्याडबाट काम गरेको अनुभव गरेको देखाउने गरेका थिए,’ पन्तले भनिन्,’ अरू ठेक्का पार्न उनले गुम्बाको लेटर प्याड बनाएको पायौं।’

उनीमाथि बिहीबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गर्ने तयार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!