हिपमत डटकम

बिहिबार, चैत्र ०५, २०७७ || 735  पटक पढिएको

जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिन खोजेका छन् भने नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बनाउने अर्को प्रयास थियो । रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई सर्तकारुपमा अघि सारेको जसपाले तीनै दलसँग छुट्टाछुट्टै वार्ता गरेको थियो ।

जसपाका नेताहरुले कार्यकारिणी समितिको बैठकले सरकार गठनबारे निर्णय गर्ने बताएका थिए । तर तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए । उनका अनुसार अब होलिपछि मात्र बैठक बस्ने सक्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!