गणेश कुमार ठाकुर

आइतबार, फाल्गुण २३, २०७७ || 339  पटक पढिएको

सिरहा । सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. ५ (लक्ष्मीपुर)मा शनिबार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स सिरहा शाखा र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ एजेन्सी मेनेजर सुरेश कुमार ठाकुरको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
उक्त शिविरमा ३५ वर्ष माथिका एक सय जनालाई मधुमेय र उच्च रक्तचापको स्वास्थ्य जाँच भएको जिल्ला अस्पताल सिरहाका डा.सरबिन्द कुमार मण्डलले बताए ।
उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सिरहा शाखाका प्रमुख पुर्ण कुमार कर्ण, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी का बरिष्ठ एजेन्सी मेनेजर सुरेश कुमार ठाकुरलगायत त्यसै वडाका सेवाग्राहीहरुको उपस्थ्ति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!