हिपमत डटकम

शुक्रबार, फाल्गुण २१, २०७७ || 757  पटक पढिएको

सरकारले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्ने भएको छ । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्नका लागिका बिहीबार बेलायतको द रोयल मिन्ट कम्पनीको नाममा आशयपत्र जारी गरेको हो ।

बैंकले कुल एक सय मिलियन अर्थात् १० करोड थान सिक्का छाप्नका लागि १६ लाख ६४ हजार पाउन्ड खर्च गर्ने जनाएको छ । जस अनुसार आजको विनिमय दर पाउण्डसँग बैंकको खर्च हिसाब गर्दा १० करोड सिक्काका छाप्नका लागि कुल २५ करोड २२ लाख ८९ हजार ४० रुपैयाँ लाग्ने देखिन्छ । जसलाई प्रति सिक्का छपाई खर्च निकाल्दा कुल खर्चलाई १० करोडले भाग गदा न्यूनतम एक सिक्काको खर्च २ रुपैयाँ ५२ पैसा निस्कन्छ ।

यो हिसाबले बैंकले छाप्न खोजेको २ रुपैयाँको एउटा सिक्काको खर्च २ रुपैयाँ ५२ पैसा पर्ने देखिन्छ । त्यसो त सरकारले यसअघि १ रुपैयाँको सिक्का छाप्नका लागि प्रति सिक्का अधिकतम २ रुपैयाँ ३५ पैसा खर्च गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!