हिपमत डटकम

मंगलबार, फाल्गुण १८, २०७७ || 691  पटक पढिएको

मंगलवार नेप्से परिसूचक फेरी ५९.७० अंकले तल झरेको छ । लगातार ओरालो उकालोमा रहेको नेप्से कारोबार सोमवार उकालो लागेको भएपनि मंगलवार फेरी ओरालो लागेको छ । सप्ताहको पहिलो कारोबार दिन आइतवर ७९.७४ अंकले ओरालो लागेको परिसूाचक सोमवार ४०.६४ अंकले उकालो लागेको थियो ।

मंगलवार २५३२.४६ अंकले शुरु भएको नेप्से परिसूचक ५९.७० अंकले तल झरेर २४५५.३३ विन्दुमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ९.८० अंकले तल झरेर ४४३.९५ मा बन्द भएको छ । ६४ हजार ७८७ पटक लेनदेन कारोबार भएको २०८ कम्पनीको १ करोड ३१ लाख ०६ हजार ७३८ कित्ता शेयर खरिद बिक्री भएको छ भने ६ अर्ब ११ कोरड ९६ लाख ३८ हजार ६६९ को रकम कारोबार भएको छ ।

यस दिन साल्टट्रेडिङ्ग कर्पोरेसन लि. सर्वाधिक ९.९९ प्रतिशत, चन्द्रगिरी हिल्स लिमिटेड ९.८९ प्रतिशत, हिमालयन पावर पार्टनर लि. ८.८९ प्रतिशत लाभांश प्राप्त गरेका छन् । नेपाल हाइड्रो डेभलपर लि.७.३१, कर्पोरेट डिभलपमेन्ट बैंक लि. ६.८२ प्रतिशत, स्यनर्जी पावर डिभलोपमेन्ट लि. ६.४४ प्रतिशतले कमी भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!