हिपमत डटकम
काठमाडौं , माघ १७ गते । देशको बेरोजगारीको कारणले बिदेशिन बाध्य युवाहरुको पिडामा आधारित अर्को बियोगान्त गीतको भिडियो सार्वजनिक भएको छ । कमाउँनलाई बिदेशमा जाँदा ज्यान गुमाएका युवाको कथामा “गाउँ छोडी आईयो” बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
खगेन्द्र माबो लिम्बुको शब्द तथा राम कुमार दराईको शब्द सम्पादन एवम क्षितिज मेन्याङ्बो (एनबि)को संगीतमा कृष्ण भक्त राईको स्वर रहेको गीतको भिडियोमा सुशिल गिरी, साया भण्डारी, रोमा बिष्ट, गोपाल अधिकारी र बाल कलाकारमा युनिष गिरी तथा सनेहा श्रेष्ठको दमदार अभिनय रहेको छ । नरेश ऐरको छायाँकन रहेको भिडियोमा तुलसी बाँस्कोटाको निर्देशन र सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!