शुक्रबार, माघ १७, २०७६ || 1547  पटक पढिएको

हिपमत डटकम
गोरखा, माघ १७ : टिपरले ठक्करबाट एक महिलाको मृत्यु भएपछि अहिले गोरखाको स्थिती तनावग्रस्त भएको छ । आक्रोसित स्थानीयले दुई जर्दन भन्दा बढि टिपर र स्काभेटरमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन् ।

गोरखा नगरपालिका १० मा रहेको गोरखकाली क्रसर परिसरमा भएको उक्त घटना पश्चात ठूलो संख्यामा स्थानियहरु प्रर्दशनमा उत्रिएका छन् । शुक्रबार बिहान ग १ ख ८०२७ नम्बरको टिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो।

प्रहरीका अनुसार दुध बेच्न हिँडेकी तामाङलाई भुइँमा लडेपछि ब्याक गरेर किचेर मारेको स्थानीयको दाबी छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।स्थिति नियन्त्रणमा लिन व्यापक प्रहरी परिचाल गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!