हिपमत डटकम

बुधबार, फाल्गुण ०५, २०७७ || 902  पटक पढिएको

बुधबार सुनको मूल्य तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा पुगेको छ।

मंगलबार सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा कायम छ।

अघिल्लो दिन चाँदी १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!