हिपमत डटकम

मंगलबार, फाल्गुण ०४, २०७७ || 705  पटक पढिएको

सप्ताहको दोस्रोदिन सोमबार ९२.४२ अंकले बृद्धि भएको नेप्से कारोबार मंगलबार १५.५० अंकले बृद्धि भई २६०१.५१ मा बन्द भएको छ । ०.६० प्रतिशतले करेक्सन भएको यस बजारमा सेन्सेटिभ इन्डेक्स समेत ४.०९ अंकले बृद्धि भई ४७३.५३ मा बन्द भएको छ ।

२०८ कम्पनी सहभागी भएको यस बजारमा १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर कारोबार भएको छ भने ७६ हजार ४९३ पटक लेनदेन कारोबार भएको छ । त्यस्तै १० अर्ब ०३ करोड ५४ लाख ५४ हजार ९५५ को रकम कारोबार भएको छ । यो रकम सोमवारको कारोबार रकम भन्दा कम रहेको छ ।

परिसूचक बढे पनि सव–इन्डेक्समा बैंकिङ्ग, डिभलोपमेन्ट बैंक, अदर्श र मिच्वल फण्ड हरियोमा देखिए पनि अन्य सबै कम्पनी रातोमा देखिएको छ । बजारको शुरुवात २६१४.७८ बाट भए पनि ओरालो उकालो गर्दै २६०१.५१ बन्द भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!