बुधबार, माघ १५, २०७६ || 687  पटक पढिएको

हिपमत डटकम
सुनसरी,माघ-१५ गते :सुनसरी हरिनगरा १ बस्ने नौसाद अन्सारीको छोरा १ बर्षीय नाबालकको पानीमा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह ५ बजे आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टिनमा डुबी रहेको अवस्थामा नाबालकलाई फेला पारेको र उनलाई उपचारार्थ
लैजाने क्रममा बाटोमै मृत्यु भएको भनि आफन्तले प्रहरी चौकी भुटाहमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!