बीरेन्द्रकुमार साह

शनिबार, माघ १७, २०७७ || 875  पटक पढिएको

केहि दिन यता तराईको विभिन्न भागमा मौसम खराबीका कारण जाडो बढेसंगै यहाका जनजीवन प्रभाबित बनेको छ। हुनेहरु न्यानो कपडा लगाएर जाडोलाई (चिसो मौसमलाई ) सामना गर्छन् तर धेरै गरिब तथा बिपन्न परिवारका सदस्यहरुलाई जाडो याममा शरिर ढाल्ने न्यानो लुगा समेत हुदैन। गरिब तथा असाहायाहरुको यहि पीडालाई बुझ्दै नेकपाका युवा नेता तथा युवा सामाजिक अभियन्ता ओसिम आलम र उनको टिम निरन्तर गरिब दुखीको सेवामा लागि पर्छन्। अहिले ओसिमको टिम मोरंग जिल्ल्लाको बिभिन्न स्थानमा गैर न्यानो लुगा वितरणको कार्यलाई तिब्रता दिरहेको छ।

ओसिमको टिमले आज बिराटनगर महानगरपालिका वडा न -८ का ३०० जना गरिब तथा बिपन्न परिवारका सदस्यहरुलाई ज्याकेट , टोपी , सुइटर, ट्राउजर, जुत्ता, ब्लाङ्केट लगायतका न्यानो कपडा वितरण गरेका छन् ओसिम भन्छन् जब जब समाजलाई मेरो आवस्यकता पर्छ म र मेरो टिम निरन्तर अभियानमा हुन्छौ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!