हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 868  पटक पढिएको

यदि आकाश खुल्ला भएको रातमा बत्तीहरुबाट टाढा गएर हेर्ने हो भने त्यहाँ मुश्किलले एक लामो र अस्पष्ट गोलो धब्बाको नक्षत्र देखिन्छ । त्यो एन्ड्रोमेडा आकाशगंगा हो ।

एन्ड्रोमेडा आकाशगंगा (एम३१) सौर्यमण्डल रहेको मिल्की वे आकाशगंगाको नजिक छ । यो हाम्रो आकाशगंगाबाट २५ लाख प्रकाश वर्ष टाढा रहेको छ ।
केही अनुमानहरुद्धारा एन्ड्रोमेडा आकाशगंगामा लगभग १० खरब ताराहरुको समावेश रहेको रेर्कड एस्ट्रोनोमी डट कममा प्रकाशित गरिएको थियो । यो आकाशगंगा २० लाख प्रकाश वर्ष भन्दा बढी व्यासमा तन्किन्छ ।

एन्ड्रोमेडा आकाशगंगा हाम्रो आकाशगंगा भन्दा उल्लेखनीय रुपले ठुलो छ जो १५ लाख प्रकाश वर्षले ठुलो भएको खगोलशास्त्रीहरुले अनुमान गरेका छन् । खगोलशास्त्रीहरु एन्ड्रोमेडा आकाशगंगाका ताराहरुको वास्तविक संख्या पत्ता लगाउन संघर्ष गरिरहेका छन् ।, हाम्रो आकाशगंगामा एन्ड्रोमेडा आकाशगंगाको करिब आधा चौथाई ताराहरु देखिन्छन् । एजेन्सीको आधारमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!