हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 912  पटक पढिएको

वैज्ञानिकहरुले पृथ्वीमा भर्खरै मात्र धेरै पुरानो ताराको धुलो पत्ता लगाएका छन । उक्त सामग्री स्टारडस्ट हो जुन सात अर्ब वर्ष पुरानो छ । आधा शताब्दी पहिले विशाल र चट्टानी उल्कापिण्ड भित्र रहेको स्टारडस्ट पृथ्वीमा फ्याँकिएको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

पुरानो स्टारडस्ट ताराको धुलो हो, यो प्रिसोलार ग्रेन्स् (अन्नको दानाजस्तो सुर्यलाई नष्ट गर्ने ताराको धुलो) बाट बनेको हुन्छ । ताराहरुको जीवनको मृत्यु हुनेबेला अन्तिम चरणको अवधिमा यो धुलोको रुपमा पृथ्वीमा फ्याँकिएको थियो । अन्ततः यस्ता केही ताराहरुको धुलो पृथ्वीमा क्षुद्रग्रह भई प्रहार भएका हुन्छन् । यस्ता क्षुद्रग्रहहरुले मर्सिसन उल्कापिण्ड निर्माण गर्दछन् ।

उक्त उल्कापिण्ड सय किलोग्राम तौल रहेको सन् १९६९ सेप्टेम्बर २८, अस्ट्रेलियामा आकाशबाट खसेको खबर लाइभ साइन्स पत्रिकामा प्रकाशित भएको थियो ।

एजेन्सीको आधारमा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!