हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 575  पटक पढिएको

पृथ्वीभन्दा बाहिर पनि छुट्टै जीवनको संसार छ ? यसको खोजिमा वैज्ञानिकहरु निरन्तर प्रयासरत छन् । यसैक्रममा उनीहरु बाहिरी दुनियाँको खोजमा धेरै नजिक पुगिसकेका छन् ।

सन् २०२० मा एलियन (सानो हरियो मानिस) ल्याउन नसकेतापनि खगोलशास्त्रीहरुले उनीहरुको बारेमा धेरै कुरा पत्ता लगाइसकेका छन् । सौर्य प्रणालीमा जैविक तत्वहरुमा केही परिवर्तन आएकाले रेडियो सिग्नलको सहायताले तिनीहरुको स्रोत पत्ता लगाउन सहज भएको हो । गतवर्ष वैज्ञानिकहरुले एलियनहरु यस जगतमै कतै लुकेर बसेको आशंका गरेका थिए । गएको वर्षमा खगोलशास्त्रीहरुले एलियनहरुको बारेमा निम्न कुराहरु पत्ता लगाएका छन् :

१.शुक्र ग्रहमा एलियनहरुको जीवन हुनसक्छ ।

२.हाम्रो आकाशगङ्गामा ३६ वटा एलियनका सभ्यताहरुको साझेदार भएको हुनसक्छ ।
३.एक हजार भन्दा बढी एलियनका ताराहरुले हामीलाई हेरिरहेका हुनसक्छन् ।
४.एलियनहरु अक्सिजनले सास फेर्दैनन् ।
५.आकाशमा रहेको सेतो डल्लो एलियनहरुको गढ हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!