गणेश कुमार ठाकुर

आइतबार, माघ ११, २०७७ || 815  पटक पढिएको

सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिबाखोलाको पुलमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गमा आवतजावत ठप्प पारेको थियो ।

सिराहाको चोहर्वामा रहेको सेनाको शेर गणका बम डिस्पोजल टोलीले बम डिस्पोज गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी ) राजेद्र श्रेष्ठ जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!