खबर ठुलो छ

हिन्दु धर्म ॐ लाई महामन्त्र मानिन्छ ।

कुनै पनि पूजा वा मन्त्रोच्चारणको सुरुवात ॐ बाट हुने गर्छ ।

ॐ उच्चारणले भगवान मात्र खुशी हुने होइन्, यो मन्त्रको जपबाट मानसिक तथा शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।

ॐ उच्चारणबाट उत्पन्न हुने तरंगले दिमागलाई शान्त राख्न सहयोग पुर्याउँछ । यसले धेरै विरामीहरु ठिक हुने कुरा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भइसकेको छ ।

१) थाइराइड: हरेक दिन ॐ उच्चारण गर्दा थाइराइडको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२) एन्जाइटी: ॐ को उच्चारणले हाम्रो मानसिक स्वास्थ्यलाई धेरै फाइदा पुग्छ । यसको उच्चारणले तनाव, डरजस्ता समस्याबाट मुक्ति पाइन्छ ।

३) स्ट्रेस वा टेन्सन: ॐ मन्त्रको जप गर्दा मानसिक शान्ति मिल्छ । यसले चिन्ता, तनाव, मानसिक थकानलाई टाढै राख्छ ।

४) ब्लड सर्कुलेसन : ॐको उच्चारणले शरीरमा ब्लड सर्कुलेसनलाई पनि सहयोग पुर्याउँछ । यसको दिनहुँ उच्चारण गर्दा रगतमा अक्सिजनको मात्रा वृद्धि हुन्छ ।

५) स्वस्थ मुटु: दैनिक यसको जप गर्दा ल‌ंग्स, बिपी र ब्लड सर्कुलेसनमा सन्तुलित हुन्छ । यसले मुटुपनि स्वस्थ रहन सहयोग गर्छ ।

६) डाइजेशन : ॐ उच्चारणले पेटमा भाइब्रेसन उत्पन्न हुन्छ, जसले पाचन प्रक्रिया सन्तुलित रहन्छ ।

शुक्रबार, माघ ०९, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया