हिपमत डटकम

शुक्रबार, माघ ०९, २०७७ || 505  पटक पढिएको

पोखराको एक होटलमा बास बसेका एक युवा मृत अवस्थामा फेलापरेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर १८ सेदीबगरस्थित होटल चारगोलको कोठा नम्बर १०२ मा बास बसेका पोखरा १७ छोरेपाटनका ४३वर्षीय ईश्वर गुरुङ मृत अवस्थामा फेला परेका हुन् ।

विहीबार बेलुका बास बस्न गएका उनी शुक्रबार विहान अबेरसम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!