हिपमत डटकम

बुधबार, पौष २९, २०७७ || 673  पटक पढिएको

संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदमविरुद्ध संघर्ष गर्न नेकपा प्रचण्ड माधव समूहले १५७६ सदस्यीय संघर्ष समिति गठन गरेको छ । बुधबार काठमाडौमा आयोजित बृहत भेलामा उक्त समितिको घोषणा गरिएको हो । जसको संयोजक केन्द्रीय सदस्य सावित्रा भुषाल रहेको काठमाडौ जिल्ला कार्यसमितिका सचिव हिमाल शर्माले जानकारी दिए ।

संघर्ष समितिले महानगर र वडाहरुमा समिति बनाउँदै लैजाने र माघ २३ मा हुने केन्द्रीय संघर्ष समितिको आव्हानमा हुने कार्यक्रममा केन्द्रीत हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!