हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 1189  पटक पढिएको

शेयर सप्ताहको अन्तिम दिन नेप्से परिसुचक १५.९१ अंकले बढेर २१९४.४८ मा बन्द भएको छ । सप्ताहको शुरुमा ओरालो लागेको बजार बुधवार र विहिवार उकालो लागेको छ । बुधवार १३.०७ अंकले बढेको बजार विहिवार १५.९१ अंकले बढेको छ ।

२०८ कम्पनीको सहभागिता भएको यस बजारमा ५ अर्ब ८७ करोड ४७ लाख ०८ हजार २७९ को कारोबार भएको छ । त्यस्तै १ करोड १७ लाख ६७ हजार ४९२ को शेयर ट्रेड भएको छ । विहिवारको कारोबारमा सेन्सेटिभ इन्डेक्स समेत ३.०८ अंकले बृद्धि भएर ४२१.२२ मा बन्द भएको छ । एकमात्र अदर्शमा रातो देखिए पनि अन्य सबै क्षेत्र हरियो देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!