हिपमत डटकम
तनहूँ ,११ माघ :पछिल्लो समय तनहूँको भानु ९ मा नकुल र अनुपाको बिषयलाई लिएर सामाजिक संजालमा टिका टिप्पणी भएका छन् । करिब १३ बर्ष विदेशी भूमीमा आफ्नो पसिना बगाएर जोडेको सबै सम्पती लिएर श्रीमती अनुपा अधिकारी अर्कैैसंग हिडेपछि नकुलले न्यायका निमित्त गुहार मागेका छन् । दुई नाबालक छोरीहरु समेत लिएर केही महिना देखी अनुपा बेखबर छिन्, उनी कुमार कार्कीसंग हिडेको थाहा भएपनि अहिले सम्म कसैको सम्पर्कमा आएकी छैनन् र प्रहरीले समेत उनलाई खोजिरहेको छ । बिहीबार अनुपा अधिकारीले नकुल र परिवारमाथी आरोप लगाउँदै बेलेपछि नकुल झन आक्रोशित भएका छन् । अनुपाले सार्वजनिक गरेको अडियोमा नकुलले अश्लिल शब्दले गाली गरेको र घरमा बस्ने वातावरण नभएकाले बाध्य भएर अर्कोसंग जानुपरेको बताएकी थिईन् । नकुलका छिमेकीले भने अनुपाको कुरा ठाडै अस्विकार गरेका छन् । उनीहरुले अनुपालाई गाली गर्नुका साथै अनुपालाई नकटी समेत भन्न भ्याएका छन् । हेर्नुहोस् यो स्थलगत रिपोर्ट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!