मंगलबार, पौष ०७, २०७७ || 1349  पटक पढिएको

सुनवर्षी ।हाम्रो लक्ष्य सीपयुक्त जनशिल उत्पादन भन्ने मुल नाराका साथ सुनवर्सिमा छाेटाे अवधिकाे सिपमुलक तालिम काे एक कार्यक्रम काे आयोजना गरि उद्घाटन गरिएको छ । माेरङ काे सुनवर्सि नगरपालिकाले बिगत बर्ष देखि नगरभित्र छरिएर रहेका बेरोजगार युवा, युवती तथा महिला हरु लाई उद्देमसिल बनाउन का लागि नगरलेे महिला हरु का लागि २० बटा सिलाई मेसिन खरिद गरेर महिला हरु लाई सिलाई कटिङ काे तालिम सन्चालन गर्दे आईरहेता पनि पछिल्लो समयमा युवा हरु लाई समेत सक्षम र सबल बनाउने उद्घेश्य ले पछिल्लो समयमा प्यलम्विङ्ग, बैलडिङ्ग तथा गृल र मोटर साईकल ममत तालिम काे समेत सुचारू गरेको छ।

नगरपालिकाले बिधिवत रुपमा एक कार्यक्रम काे आयाेजना गरेर उक्त कुराकाे जानकारी गराएकाे छ । कार्यक्रममा नगरपालिका का मेयर काली प्रसाद दास, उपमेयर मन्जु राई, कार्यकारी अधिकृत , बडा अध्यक्ष , सिप विकास प्रशिक्षाण तथा विक्री केन्द्र का व्यवस्थापक प्रमु नाथ झा , स्थानीय , बुद्धिजीवी हरु काे समेत सहभागीता रहेको थियोे । कार्यक्रम का अथिति हरु ले भने नगरपालिकाले नगरकाे काेे बिकास तथा बेरोजगार रहेका युवा हरु लाई सबल बनाउन यस्तो कार्यक्रम ल्याएकाे र तालिम बाट सीप सिकेपछि त्यस लाई निरन्तरता दिए पछि मात्रै नगरकाे बजेट काे सदुपयोग हुने बिश्वास राखेका छन ।


नगरपालिका भित्र का मात्रै नभए र छिमेकी नगरपालिका काे युवा हरु ले समेत सीप सिक्नका लागि सहयोग गरिने बताएका छन । उक्त कार्यक्रम नगरपालिका काे प्राङ्गणमा गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!