नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको सिफारिस संगै नेकपाले पाएको मतको वैधता समाप्त भएको बताएका छन् ।
संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पना सहितको प्रावधान रहेको भन्दै प्रधानमन्त्रीले लहडमा गरेको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक रहेको बताएका छन् ।


नेता थापाले ट्वीटर मार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै “संवैधानिक व्याख्या हुन्छ नै तर जे व्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता यो सिफरिससंगै सकिएको” बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!