हिपमत डटकम

शुक्रबार, आश्विन ०३, २०८२ || 749  पटक पढिएको

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनपछि संविधान खारेज र राष्ट्रपतिलाई हटाउनेसम्मको प्रयास भएको दाबी गरेका छन्।

संविधान दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले ती घटनाक्रमको प्रत्यक्ष साक्षी भएको बताए। उनका अनुसार, संवैधानिक संकट समाधानका लागि आफूले राष्ट्रपति, सेनापति र नेताहरूबीच समन्वय गर्दै अन्तरिम सरकार निर्माणमा पहल गरेका थिए।

प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले जटिल परिस्थितिमा संविधान जोगाउन सफल भएको भन्दै प्रशंसा पनि गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!