बीरेन्द्रकुमार साह

आइतबार, पौष ०५, २०७७ || 995  पटक पढिएको

विराटनग। नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री ओलीले संबैधानिक कू गरेको आरोप लगाउनु भएको छ ।

नेपाल प्रेस युनियन मोरंगले आज (आईतबार ) विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा काग्रेस कन्द्रीय सदस्य समेत रहेको कोईरालाले संसद विघटनको प्रस्ताव र्फिता लिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै कोइरालाले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक रहेको बताउनु भएको हो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले विपक्षी दल र कानुनविद्सँग छलफल गरेर संसद् विघटनको सिफारिस फिर्ता गर्नुपर्ने उहाँको भनाई छ । उहाँले यो कदम असंवैधानिक रहेको भन्दै नेपाली कांग्रेसले यसको विरोध गर्नेसमेत बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!