बुधबार, माघ ०८, २०७६ || 1131  पटक पढिएको

हिपमत डटकम
ईलाम,८ माघ:ईलाम रोङ गाँउपालिका(२ बर्फल्याङ ढोरेनी स्थितमा बस्ने २७ बर्षीय टिका कालीकोटेको लडेर मृत भएको छ। आज दिउँसो पउने २ बजे घर नजिकै रहेको भिरबाट लडेर अन्दाजी दुई सय मिटर तल खस्दा कालीकोटे मृत अवस्थामा फेला
परेको भनि स्थानीयहरुले ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। घटनाको जानकारी पाउसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!