रबिन्द्र बराल

शनिबार, मंसिर १३, २०७७ || 1272  पटक पढिएको

मोरङ सुनवर्षी नगरपालिका वडा नं-२ स्थित सुघाटोल का एक युवा लाई गाई मारेेेेेकाे अभियाेगमा पक्राउ परेका छन । बर्ष का ३० गजेन्द्र राई र निजकै दाजु (जुम्ल्याहा) बर्ष ३० को भुपेन्द्र राई बिच घरायसी बिषयमा सामान्य बादबिबाद हुँदा गजेन्द्र राईको १८ महिनाको गाईलाई भुपेन्द्र राईले रिसको आवेगमा आई हतौडाले हानी घटनास्थलमा गाई काे मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्का काे टोली ले निज भुपेन्द्र राईलाई हतौडा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेकाे खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!