हिपमत डटकम

आइतबार, मंसिर ०७, २०७७ || 1288  पटक पढिएको

घर वरीपरी र बजारमा कागती सजिलै पाइन्छ । स्वादमा अमिलो हुने कागतीमा प्रशस्त भिटामिन ‘सी पाइन्छ । यसको सेवन हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ । तर कुनै बेला कागती शरिरको लागि बेफाइदा पनि हुन्छ । अम्लीय तत्व हुने कागतीको धेरै सेवन गरेमा विष सरह पनि हुन सक्छ । त्यसैले कागती धेरै सेवन पनि गर्नुहुँदैन । यदि तपाइको पेटमा कुनै समस्या छ भने कागती सेवन नगर्नुहोस् । यस्तो बेला कागती सेवन गरेमा झन पेटमा समस्या हुन्छ ।

यदि तपाइले अनुहारको दागधब्बा र डण्डीफोरको उपचारको लागि कागती प्रयोग गर्दै हुनुहुन्छ, भने पनि बिशेष ख्याल गर्नुपर्छ । तपाईको छाला कालो वा डढेको जस्तो भने डण्डीफोरको उपचारको लागि कागती प्रयोग गर्नुहुँदैन । यसले पाक्न लागेको डण्डीफोर छ भने झन समस्या निम्ताउछ । त्यस्तै यदि मृगौला तथा पित्तथैलीमा समस्या छ भने यसको सेवन गर्नुहुँदैन ।यदि तपाईको छात्ति पोल्ने समस्या छ भने पनि कागतीको सेवन गर्नुहुँदैन । यस्तो बेला कागतीको सेवन गरेमा झन समस्या ल्याउछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!