हिपमत डटकम

आइतबार, मंसिर ०७, २०७७ || 837  पटक पढिएको

यी हुन् ७४ वर्षीय रिचार्ड विलब्यांक्स । यीनी अमेरिकाको फ्लोरिडा राज्यमा परिवारसँगै बस्छन् । अहिले उनी सँसारभर चर्चाको शिखरमा छन् ।

रिचर्ड घरपछाडिको पोखरीमा घुम्न हिंडेका थिए । उनको साथमा घरपालुवा कुकुर पनि थियो । अचानक गोही मिसाइल जसरी छिटो आएर कुकुरलाई तानेर पोखरीमा पस्यो । गोहीले आफ्नो घरपालुवा कुकुरलाई खान लागेपछि हार गुहार गरे । तर, कोही नजिक थिएनन् । त्यसपछि आफै पोखरीमा पसेर गोहीको मुख च्याते । ज्यानको बाजी लगाएर उनले गोहीको मुखबाट कुकुरको ज्यान जोगाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!