हिपमत डटकम

मंगलबार, मंसिर ०२, २०७७ || 1387  पटक पढिएको

बलिउड अभिनेत्री दिशा पटानी हाल टाइगर श्राफसँग मालद्वीपमा आनन्द लिइरहेकी छिन् । यही क्रममा उनले केही हट बिकिनी लगाएको तस्वीर सेयर गरेकी छिन्, जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यो तस्वीरमा दिशा पटानी रातो बिकिनीमा देखिएकी छिन् । दिशाको यो हट तस्वीरमा टाइगर श्राफकी आमा आयशा श्राफले पनि प्रतिक्रिया दिएकी छिन् । आयशाले दिएको प्रतिक्रियाले सबैको ध्यान तानेको छ । प्रतिक्रियामा उनले दिशाको नाममा निकनेमको प्रयोग गरेकी छिन् ।आयशाले दिशाको हट तस्वीरमा कमेन्ट दिदैँ लेखेकी छिन्, ‘वाह दिशु’ । प्रतिक्रिया दिदैँ उनले फायर इमोटिकान पनि सेयर गरेकी छिन् । दिशाको फोटोमा कमेन्ट गर्दै टाइगरको बहिनीले लेखेकी छिन्, ‘दिशा म तिमीसँग फेरी एकपटक तालिम गर्न धेरै उत्सुक छु ।’

दिशा पटानीलाई सलमान खानको फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ मा देखिन सकिनेछ । यस फिल्मको निर्देशन प्रभुदेवाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!