हिपमत डटकम

सोमबार, मंसिर ०१, २०७७ || 788  पटक पढिएको

हिमाली जिल्ला मुस्ताङमा यो वर्षको पहिलो हिमपात भएको छ । चिसो बढेसँगै उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु बिष्टले जानकारी दिनुभयो ।
बिष्टले हिमपातसँगै हिमाली क्षेत्रमा चिसो बढेकाले आफ्नो स्वास्थ्यको ख्याल गरी चिसोबाट बच्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!