हिपमत डटकम

बिहिबार, कार्तिक २७, २०७७ || 632  पटक पढिएको

मुम्बई । हलिउड स्टार काइली जेनर आफ्नो बोल्ड लुक्सका कारणले सधै चर्चामा रहने गर्दछिन् । हरेक दिन उनी सामाजिक सञ्जालमा बोल्ड तस्बिर शेयर गर्न छुटाउदिनन् । हालै उनले इस्टाग्राममा केही तस्बिर शेयर गरेकी छन् । तस्बिरमा उनी किङ् कोभ्रा प्रिन्ट ड्रेसमा देखिएकी छन् । ड्रेसमा उनले एकपछि अर्काे स्टाइलमा पोज दिएकी छन् ।

कोभ्रा ड्रेसअपका साथ उनले डार्क मेकअप समेत गरेकी छन् । जसमा उनको लुक्स निकै राम्रो देखिएको छ । काइलीका कोभ्रा तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । फ्यानले उनको तस्बिरलाई मन पारएका छन् ।
काइली विश्वमा मस्त अन्दाज र सेक्सी फिगरका कारणले चर्चित छन् । उनको इस्टाग्राममा २०० मिलियन फलोअर्स छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!