हिपमत डटकम

मंगलबार, कार्तिक २५, २०७७ || 1141  पटक पढिएको

यो विश्वमा यातायातका धेरै साधनहरुको आविष्कार भइसकेको छ । तर, साइकल जस्तो आवागमनको साधन अरु कुनै छैनन् । यो धेरै सस्तो साधन हो । यसलाई राख्न पनि धेरै जग्गाको आवश्यकता पर्दैन् र जस्तो भिडमा पनि साइकल सजिलै निकाल्न सकिन्छ ।

साइकल चलाउन स्वास्थ्यको लागि पनि धेरै फाइदा हुन्छ । आजको समयमा विज्ञानले जसरी उन्नती गरेको छ साइकलले पनि धेरै अन्य सुविधाहरु थप्दै लगेको छ । आजको समयमा साइकललाई पनि धेरै महत्व दिइएको छ, धेरै स्थानमा साइकल रेसको आयोजना पनि गर्न सुरु भएको छ ।

फ्रेंक डोस नामका एक व्यक्तिले विश्वकै सबैभन्दा ठुलो साइकल बनाएका छन् । यो साइकलको तौल ९६० किलो रहेको छ । जर्मनीमा बस्ने फ्रेंक डोसले बनाएको ९६० किलोको साइकलमा धेरै ठुलो टायर रहेका छन् । यो एक अहिले सम्मकै विशालकाय साइकल हो ।

यो साइकल निर्माण गर्न उनले ३५ सय पाउन्ड अर्थात ३ लाख रुपैयाँ खर्च गरेका थिए । यसको निर्माण स्क्रैप मैटलमा भएको छ । उनले गिनीज बुक अफ वल्डमा रेकर्ड राख्नलाई चाहे पनि साइकलले ५०० किलो मिटर चलेको देखाउनु पर्ने भएकोले अहिलेसम्म सकेका छैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!