रंगेली/ माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ३ रंन्जनि स्थित मंङ्गलवारे चाेकमा स्वर्गीय दिलबहादुर राई काे स्मृतिमा मंङगलबारे चाेकमा बटुवा हरु काे लागि आरमा तथा बिश्रमा गर्ने सहज हाेस भन्ने उदेश्य ले उक्त चाैतारा निर्माण गरिएका छन् । एक कार्यक्रमकाे आयाेजना गरि उक्त चाैताराे काे उद्घाटन समेत गरिएका थिए । कार्यक्रम काे प्रमुख अतिथि नेपाली काङ्ग्रेस का युवा नेता तथा प्रदेश सभा सदस्यको उम्मेदवार सुमन कुवर, बडा अध्यक्ष घन्श्याम पनेरु , बिकास सिवाकोटी ,सुभाष सिग्देल , दिपक काेईराला, स्थानीय लगायत काेे उपस्थित समेत रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ले रिवन काटेेेर चाैतारा काे उद्घाटन गरेका थिए । राई परिवार ले पितृकाे सम्झनामा ब्राह्मण राखेर बिधिवत रुपमा पुजा पाठ समेत गरेेेेका थिए । अब का दिन हरुमा बुबा काे सम्झनामा गाउँ घरमा रहेका गरिव तथा अतिविपन्न परिवारलाई सहयोग गर्दे जाने समेत छाेरा रेवत कुमार राई ले बताए ।