रबिन्द्र बराल

सोमबार, कार्तिक २४, २०७७ || 1300  पटक पढिएको

रंगेली /रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ८ स्थित बेदमारी पुल नजिकै दैनिकी माेटरसाईकल दुर्घटना हुन थालेको छ । रंगेली कानेपाेखरी सडक अहिले कालेपत्रे निर्माण भएकाे र उक्त सडकमा अहिले साना तथा ठुला सवारीसाधन साे सडकमा तिव्र गतिमा गुडने भएको हुना ले दुर्घटना हुन थालेको स्थानीय सन्ताेष ऋिषिदेव ले बताए । उक्त ठाउँ अत्यधिक धुमाउराे भएको हुनाले स्पिडमा गुडेका माेटरसाईक नियन्त्रण गर्न नसक्दा माेटरसाईक र चालक सहित पुल काे रेलिङ देखि तल लड्ने गरेको प्रत्यक्ष दर्शि नगेन्द्र बरालले हिपमत डटकमलाई बताए ।

अहिलेसम्म उक्त घुमैराे ठाउँमा सवारी साधन नियन्त्रण गर्ने नसक्दा १५ जना भन्दा बडि दुर्घटना हुने भईसकेकाे स्थानीयले बताए । सडक बिभाग तथा ट्राफिक प्रहरी हरु ले उक्त घुमाउरो ठाउँमा जनचेतना मुलक सिङ्गल नराखे सम्म दुर्घटना हुने कम नहुने टेम्पु चालक निर्दल ताजपुरीया ले बताए । पछिल्लो समयमा सडक कालेपत्रे भए पछि बिराटनगर , कानेपाेखरी, पथरी ,उर्लाबारी र दमक, जनाका लागि सर्वसाधारण हरु लाई उक्त सडक छाेटाे र सहज भए पनि साे ठाउँमा घुमाउरो भएकै कारण दुर्घटना हुने गरेको छ । हाल सम्म साे ठाउँमा दमक,ईटहरी , बिराटनगर तथा केही स्थानीय हरु समेत साे ठाउँमा दुर्घटना परेर घाइते हुनु काे साथै चिन्ताजनक अबस्थामा उपचार समेत गरिरहेकाेे स्थानीय ले बताए । समयमै साेे घुमाउरो ठाउँमा सम्धित निकायले ध्यान नदिए ठुलाे दुर्घटना हुन सक्ने समेत देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!