सोमबार, माघ ०६, २०७६ || 1833  पटक पढिएको

हिपमत डटकम
पथरी शनिश्चरे, ६ माघ:मोरङको पथरी शनिश्चरे नगरको खेतीयोग्य क्षेत्रको माटोको अवस्थाको परीक्षण गरिएको छ ।नगरपालिकाको आयोजनामा माटो तथा मल परीक्षण प्रयोगशाला झुक्का सुनसरीले नगरको कृषकको ३६ स्थानको माटोको परीक्षण गरेको हो ।घुम्ती माटो परीक्षण प्रयोगशाला अन्तर्गत परीक्षणको सामग्री रहेको बसमा नमूना माटो परीक्षण गरिएको नगरको कृषि शाखा प्रमुख सावित्रा कार्कीले बताउनु भयो ।
जसमा, अधिकांश माटोमा प्रांगारिक पदार्थ, नाइट्रोजन र पोटासको कमि पाइएको छ । अधिकांश माटोमा अम्लियपन बढी देखिएको परीक्षणमा सामेल माटो विज्ञ दिगम्वर यादवले जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!