रबिन्द्र बराल

शुक्रबार, कार्तिक २१, २०७७ || 1991  पटक पढिएको

रंगेली / कार्तिक ६ गते बिहीबार मध्यरातमा नर्सिङ कुवाटरमा रंगेली अस्पताल परिषर भित्र चिकित्सक हरुले मदिरा सेवन गरेकाे र बाहिरी चिकित्सक सहित निजी औषधी व्यापारीलाई राखेर मदिरा खाएर मनोरञ्जन गर्ने गरेको खवर केहि सात अगाडि हिपमत डटकममा खवर प्रसारण सम्प्रेषण भए पछि कार्तिक ७ गतेे डाक्टर हरु काेराेना माहामारी काे समयमा डिउटि राेष्टम छाडेर समेत भागेका थिए ।

साे बिषयकाे चाैतर्फि आलोचना भए पछि रंगेली नगरपालिकाले १३ गते डिउटि राेष्टम छाडेर भागेका सात जना डाक्टर हरु लाई कार्वाही गर्ने का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लाई सिफारिस गरेको छ । नगरपालिका ले अस्पतालमा कार्यरत डा. सुनिल कुमार चौधरी, डा. रोशन झा, डा. लक्ष्मि नारायण कामत , स्टाफ नर्स वर्षा श्रेष्ठ, अनिता कुुुमारी मेहता , अनमी यशोदा भण्डारी र आस्मा माझी लाई समेत नगरपालिकाले उनी हरुलाई कार्वाही काे लागि सिफारिस गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!