सोमबार, माघ ०६, २०७६ || 1195  पटक पढिएको

हिपमत डटकम
उदयपुर,६ माघ :उदयपुर कटारी नगरपालिका २ खोक्सा बस्ने २२ बर्षीय भुपेन्द्र खत्रीको टिफरदुर्घटनाबाट मृत्यु भएको छ। हिजो दिउँसो पउने २ बजे उदयपुरगढी गाउँपालिका ७ जोगिटोल स्थितमा नेपालटारबाट गाईघाट तर्फ आउदै गरेको ना ५ ख ४५१० नम्बरको टिफर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही टिफरका चालक भुपेन्द्रखत्री गम्भिर घाईते भई उपचारार्थ नोबेल अस्पताल बिराटनगर ल्याएकोमा
उपचारको क्रममा खत्रीको राती पउने १० मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!