सोमबार, माघ ०६, २०७६ || 869  पटक पढिएको

हिपमत डटकम
खोटाङ,६ माघ:उदयपुर त्रियुगा नगरपालिका(६ बस्ने २८ बर्षीय देब नारायण चौधरीलाईट्याक्टरले किच्दा उनको मृत्यु भएको छ। आज राती ०१४५ बजेको समयमा
खोटाङको हलेसीबाट रंबुवा तर्फ जाँदै गरेको ना।५ त ७१५४ नम्बरको ट्याक्टरदिक्तेल सडकखण्ड स्थित ऐसेलुखर्क भन्ने स्थानमा अचानक अनियन्त्रित भइ सडक
देखि अन्दाजी २५ मिटर तल पल्टिई दुर्घटना हुदा सोही ट्याक्टरका चालक देबनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। घटनास्थलमा ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटिगई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!