रिपब्लिक मीडिया नेटवर्कका एडिटर-इन-चीफ अर्नब गोस्वामीको समर्थनमा देशभरि नै अहिले प्रदर्शन भई रहेको छ। आफ्नो निजि रिसिबिको कारणले मुम्बई पुलिसले अर्नब गोस्वामीलाई गिरफ्तार गरेको कारणले आज दिनभरि भारतका बिभिन्न राज्यमा प्रदर्शन भयो साथै अहिले रातको समयमा समेत दिल्ली,जयपुर लगायत देशभरि नै मसाल जुलुस समेत निकालिएको छ।
भारतका गृह मन्त्रि अमित शाहले अर्नबको गिरफ्तारी को बिरोध गर्दै भने कांग्रेस र उनको सहयोगी शिव सेनाले फेरि पनि लोकतंत्रको खुल्ली उडाएको बयान दिएका छन्। भारतका जनता मात्र होईन अर्नब गोस्वामीको समर्थनमा बिभिन्न राज्यका मुख्यमन्त्री तथा केन्द्रिय मन्त्रीहरुले पनि आजावा उडाएका छन्