हिपमत डटकम
बिराटनगर,५ माघ :एक महिना देखि श्रीमती सम्पर्क विहिन भएपछि रोजगारीका लागि साउदी अरबमा रहेका चितवनका सन्तोष सुनार रुँदै मिडियामा आएका थिए । आफुले सम्भावित स्थानमा खोजि गर्दा पनि फेला नपरेपछि उनले मिडिया श्रीमतीको खोजिका लागि सहयोग माग्न थाले।

यसैबीच एक महिना देखि खोजिमा रहेकी उनकी श्रीमती प्रमिला सुनार सुनौलीमा भेटिएका छन् । उनले सुरेश सुनारसंग बिहे गरेर सुनौलीमा बसेकी रहेकी छन् । अहिले सन्तोसकी श्रीमती प्रमिला र सुरेश दुवै जनालाई प्रहरीले पक्राउ गरि चौकीमा राखेको खबर पाएपछि सन्तोष आफ्नी हराएकी श्रीमतीलाई भेट्न छोराछोरी लिएर प्रहरी चौकीमा पुगेका थिए । प्रहरी चौकीमा पुगेका श्रीमानले श्रीमतीलाई देख्दा चकित परे कारण प्रमिलालाई न कुनै पछुतो थियो न त डर नै ।घटना बाहिरिएपछी प्रमिलाकी आमाले पनि मिडियामा आफ्नो कुरा राखेकी छिन । परपुरुषसंग आफ्नो छोरी हिडेको थाहा पाएपछि दुखि भएको उनि बताउछिन । भिडियो :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!